Friday, August 11, 2017

प्रतिघन्टा एक हजार शुल्क लिन्छन् यी पुरुष, महिलाहरुले घरमै बोलाउँछन् के का लागि ?


उनी न त कुनै डाक्टर हुन्, न त कुनै परामर्शदाता । तर उनले प्रति घण्टाको करीब एक हजार रुपैयाँ बराबरको शुल्क लिन्छन् । अनि महिलाहरु उनलाई घरमै बोलाएर उक्त शुल्क तिरेर भरपूर प्राप्त गर्दछन् ।
आखिर जापानका टाकानोबू निसिमोटोले गर्ने खास कुरा के हो ? जसका लागि महिलाहरुले चर्को शुल्क तिर्दछन् ?

उनले अमेरिका र जापानमा समेत अनेक प्रकारका जागिर गरिसकेका छन्, तर अहिले चाहीँ उनी भाडामा उपलब्ध छन् ।
तपाइँले अनेक थरी सोँच्नुभयो होला । तर होइन, त्यस्तो । मात्र आफुसँगको चिनापर्ची र भेटघाटका लागि मात्र निसिमोटोले यत्रो रकम अशुल्छन् ।
महिलाहरुले यिनलाई आफ्नो घरमा बोलाउनका लागि प्रतिघण्टा १० डलर अर्थात् झण्डै एक हजार रुपैयाँ बराबरको रकम फी तिर्नुपर्दछ र उनलाई एक घण्टा भाडामा लिन पाइन्छ ।
निसिमोटोले ओसान नामक पुरुष भाडामा लिने व्यवसाय ४ वर्षदेखि गरिरहेका छन् । उनको समूहमा ६० जनाजति त्यस्ता प्रौढ व्यवसायिक पुरुषहरु छन् जो भाडामा उपलब्ध छन् ।उनीहरुलाई वेबसाइटबाट बुकिङ गर्न सकिन्छ । अनलाइनबाटै रकम भुक्तानी गरिसकेपछि निसिमोटो वा उनका साथीहरु सम्बन्धित ठाउँमा पुग्दछन् ।
आखिर के गर्छन् त त्यहाँ गएर ? वास्तवमा दुनियामा एक्लोपनाबाट गुज्रिरहेका मानिसहरुको कमी छैन । निसिमोटो र उनका साथीहरु तिनै एकलकाटे मानिसहरुको एक्लोपन दूर गर्ने कोसिस गर्दछन् । अक्सर महिलाहरुले निसिमोटोलाई उनीहरुको एक्लोपन भगाउने साथीको रुपमा डाक्छन् । देख्दा साधारण देखिने निसिमोटोमा सुन्ने तथा बुझ्ने बेतोड क्षमता छ । उनी आफ्नो स्वभाव तथा हाउभाउले मानिसहरुलाई प्रभावित गर्न सक्दछन् । उनको कुरा गर्ने शैली निकै नरम छ ।
निसिमोटोसँग महिलाहरुले आफ्ना पिडा पोख्छन्, गुनासो सुनाउँछन्, रुन्छन्, रिसाउँछन् । निसिमोटोले मज्जाले सुन्छन्, दुखमा साथ दिन्छन् अनि दुखीहरुलाई खुसी बन्ने बाटो देखाउँछन् ।
निसिमोटोको शर्त छ उनी केबल कुराकानी गर्नका लागि मात्र भाडामा उपलब्ध छन्, अन्य कामका लागि होइन । एकताका एकजना ८० वर्षकी महिलाले पनि निसिमोटोलाई भाडामा लिएकी थिइन् । हरेक हप्ता निसिमोटो ती वृद्धाकोमा जान्थे र पार्कमा घुम्दै कुराकानी गर्दथे ।
एजेन्सी
२०७४ साउन २७ गते ११:२३ मा प्रकाशित

Thursday, August 10, 2017

बच्चाको अगाडि अभिभावकले गर्नैपर्ने ६ काम

बच्चाका लागि आमाबुवा नै आफ्नो आदर्श हुन् । आमाबुवाले गर्ने, बोल्ने, सोच्ने सबै कुराको प्रभाव बच्चामा पर्छ । बच्चाले आमाबुवाको पदचाप पछ्याउने हो ।
आमाबुवाले जे गर्छन्, बच्चाले त्यसैको नक्कल गर्छन् । उनीहरु ठान्छन्, आफ्नो आमाबुवाले गरेको सबै कुरा ठीक र राम्रो छ । त्यसैले अभिभावकले उनीहरुको सामुन्ने वास्तवमै रोड मोडल बन्ने मौका प्राप्त गरिरहेका हुन्छन् ।
१. अनुशासित जीवनशैली
कुनै पार्टीमा, भोजमा, सभा-समारोहमा, कार्यलयमा वा सार्वजनिक क्षेत्रमा हामी जति सर्तक र अनुशासित हुने अभ्यास गर्छौ, घरभित्र पनि त्यसैलाई निरन्तरता दिनुपर्छ । घरमा एवं परिवारसँग अनुशासित ढंगले प्रस्तुत हुनुपर्छ । आत्माअनुशासनलाई कायम राख्नुपर्छ । परिवारका सदस्यसँग गर्ने व्यवहार, बोली आदि तर्कसंगत हुनुपर्छ । यसबाट बच्चाले पनि अनुशासित जीवनशैली अनुसरण गर्न सक्छन् ।
२. स्वस्थ्य दिनचर्या
बावुआमा एवं अभिभावकको दिनचर्याबाट बच्चाको जीवनशैली प्रभावित हुन्छ । आमाबुवा उठ्ने, सुत्ने, खाने, बस्ने, मनोरञ्जन गर्ने कुराले बच्चामा प्रभाव पार्छ । अभिभावकले जस्तो जीवनशैली अपनाउँछ, त्यसै अनुरुप बच्चाको जीवनशैली पनि निर्देशित हुन्छ ।
त्यसैले अभिभावककको सुत्ने, उठ्ने, खाने तालिका नियमित हुनुपर्छ । साथै, स्वस्थ्य खानपान गर्ने, व्यायाम गर्ने, हाँसीखुसी रहने जस्ता व्यवहारबाट बच्चाले स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित हुन्छन् ।
३. संघर्ष गर्न
अभिभावकलाई आफ्नो बच्चाको माया हुन्छ । र, हरेक अभिभावक चाहन्छन् बच्चाले सुखभोग गरुन् । त्यसो भन्दैमा बच्चालाई काम गर्न नदिने वा वच्चाले चाहे जस्तो सबै कुरा उपलव्ध गराउने गल्ती गर्नु हुन्न । यसले गर्दा बच्चाले संघर्षको महत्व बुझ्दैन । श्रमको मूल्य बुझ्दैन । बच्चालाई सुख र खुसी मात्र बाढ्ने होइन, दुख, संघर्षको अनुभव पनि गराउनु पर्छ । श्रमलाई सम्मान गर्न सिकाउनुपर्छ ।
अभिभावकले आफ्नो पीडा, दुख, कष्ट, संघर्षबारे बच्चालाई जानकारी दिनुपर्छ र त्यसरी संघर्ष गर्नका लागि प्रेरित पनि गर्नुपर्छ ।
४. असफलतालाई स्विकार्न
अधिकांश अभिभावक चाहन्छन्, आफ्नो बच्चाले हरेक क्षेत्रमा सफलता हासिल गरुन् । तर, जीवनमा सधै सफलता मात्र प्राप्त हुँदैन । सफलता र असफलता एकै सिक्काका दुई पाटा हुन् । कहिले सफलता मिल्छ, त कहिले असफलता ।
सफलतामा रमाउन वा खुसी हुन गाह्रो भएन । तर, हार एवं असफलतालाई पचाउन पनि सिकाउनुपर्छ । बच्चा जब कुनै क्षेत्रमा असफल हुन्छन्, त्यस अवस्थामा पनि उनीहरुले आफ्नो आत्माविश्वास गुमाउनु हुँदैन । त्यो असफलताबाट निरास एवं दुखी हुन दिनु हुँदैन । बरु उच्च आत्माबलका साथ असफलतालाई स्विकार्न सिकाउनु पर्छ ।
५. आध्यात्मिक कुरा
धर्म, संस्कारलाई अहिले धेरैले आडम्बर, अन्धविश्वासका रुपमा लिन्छन् । तर, धर्म-संस्कारले मानिसलाई नैतिकवान् बन्न प्रेरित गर्छ । आपराधिक मनोवृत्ति हटाउँछ र सवैप्रति श्रद्धाभाव जगाउँछ । यसले मानिसमा सकारात्मक सोंचको विकास गर्छ । त्यससँगै आध्यात्मिक ज्ञानले मानसिक शान्ति दिन्छ ।
त्यसैले बच्चालाई सहि बाटोमा डोहोर्‍याउनका लागि धर्म, संस्कारको कुरा पनि सिकाउनुपर्छ । उनीहरुलाई आध्यात्मिक ज्ञान दिनुपर्छ । यसले उनीहरुलाई सफलता प्राप्त गर्न मात्र होइन, आफ्नो काम एवं सफलता/असफलताप्रति सन्तुष्ट हुन पनि मद्दत गर्छ ।

६. प्रकृतिसँग एकाकार हुन
बच्चालाई प्रकृतिसँग एकाकार हुन सिकाउनुपर्छ । बोट बिरुवा, जीव जन्तु सवैलाई प्रेम गर्न सिकाउनुपर्छ । प्रकृतिले हाम्रो जीवनलाई कति सुन्दर बनाएको छ भन्ने कुराको उनीहरुलाई अनुभूत गराउनुपर्छ । बोट बिरुवा रोप्न, स्यहार्न, फूल रोप्न प्रेरित गर्नुपर्छ । पर्यावरणलाई दुषित तुल्याउने काम नगर्न सचेत गराउनुपर्छ ।
२०७४ साउन २६ गते २२:३० मा प्रकाशित

Ancient Photographs of Kathmandu,Nepal


Wednesday, June 29, 2011

Ancient view of Kathmandu
Posted on November 14th, 2007 by Niks in Photo Blog

Time always goes on and it brings the changes. It seems Kathmandu city has changed a lot. It is being more crowded and unplanned. Below are some collections of Kathmandu city before 70 years. They were taken from different sources. I am very thankful to the person who ever had captured and collected those images.
Special thanks for Manish Shakya for giving an idea to collect all those images. Next time I will try to collect all recent images of below listed locations.
1. Bhadrakali area 70 years before
2. Way to Singha Darbar 70 years before
3. Singha Darbar and Shahid Gate area before 70 years
4. Bir Hospital and Tudikhel before 70 years
5. Tudikhel before 130 years. Dharahara at that time had 11 stories.
6. Thapathali kupondol 70 years before
7. Newroad 70 years before.jpg
8. NarayanHiti Darbar Marg before 70 years
9. Kalbhairab was build during 17th century. Restoration was done in 2003
10. Kal Bhairab 2007

Reality of Poverty and Hunger

You know, a recent fact news has been disclosed, 20 percent of world population live in developed countries and they consume 86 percent of world's food (edible production). Imagine how to minimize poverty and hunger in the world?

Wednesday, July 14, 2010

xfd|f] k|j[lQ

g]kfn b'O{ 9'Ëf larsf] t?n xf] of] zlbcf}+b]lv ;'lgb} cfOPsf] s'/f xf] . b'O{ 7'N7'nf ldq /fi6«x?n] cfly{s ljsf;sf] If]qdf 5nfË dfl/ ;s]sf] cj:yf 5 . / tL b]zx?df clt sd nfutdf s[lifhGo tyf c}fBf]lus j:t'x? pTkfbg x'G5 / ;:tf] d"Nodf cfˆgf pTkfbgx? ;+;f/sf ljleGg b]zx?df lgof{t ub{5 . s'g}klg b]zsf] gful/sn] u'0f:t/Lo j:t' sd eGbf sd d'No lt/]/ pkef]u ug{ kfpg' /fdf] s'/f xf] / To;f] x'g' klg kb{5 .
xfdf] b]zsf] s'/f ubf{v]l/, xfdLnfO{ cfjZos kg]{ s[lifhGo b}lgs pkef]Uo j:t' tyf cf}Bflus j:t'x? klt cfTd lge{/ 5}gf} . ;fy} Ps}vfn] j:t'sf] ahf/ d'No oxfF pTkflbt j:t'sf] eGbf cfofltt j:t'sf] d'No ;:tf] kg{ hfG5 . h;n] ubf{ cfd pkef]Qmfx? pxL u'0f:t/sf] j:t' sd d'Nodf vl/b ul/ pkef]u ug{ ?rfpF5g\ . t/ la8Dagf g]kfn / g]kfnLsf], Psflt/ cGt/f{li6«o ahf/ d'Nol;t klt:kwf{ ug{ g;Sg] csf]{lt/ u'0f:t/Lo j:t' cfoft ug{ lgif]w ug]{ . Pp6f pbfx/0f emfkfsf ls;fgx?n] ef/lto pv' ahf/df cfpg lbPg sf/0f ;:tf] d'Nodf cfpgfn] oxfFsf] pTkfbg lalqm x'Fb}g -;f]t M g]kfn 6]lnlehg ;dfrf/ @)^&–)#–@* /flt * ah]_ . o:t} 36gf s]lx ;do klxn] c08f pTkfbs ;+3n] u/]sf] lyof] . o:tf] 36gfn] Psflt/ cfˆgf] k]zf÷Joj;flos c;Ifdtf OlËt ub{5 csf]{lt/ gful/s -clt sd cfo ePsf] klg kb{5g\_ n] ;dfg u'0f:t/ ePsf] j:t' sd d'Nodf pkef]u ug{ kfpg] cj;/af6 al~rt x'g'kb{5 .
ca oL b'a} gsf/ftds kIfnfO{ 36fpFb} cfkm"nfO{ b'lgofsf] ;fd' klt:kwf{ u/fP/ cJjn x'g]lt/ kof;/t /xg] a]nf cfPg / ?